विप्लवलाई आफ्नै कोटरी भित्रकाले साथ दिन छाडे

२०७१ कार्तिक २६ गते ७:२९ मा प्रकाशित
netrabikram-chand२६ कात्तिक, काठमाडौ । संस्थापन समूहको कार्यशैलीप्रति असुन्तुष्टी जनाउादै पार्टी विभाजनको अन्तिम तयारीमा लागेका नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवलाई उनकै कोटरी भित्रकाले साथ दिन छाडेका छन् ।
अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा बादल लगायतका संस्थापन समूहले पार्टीलाई अन्ततः एमाओवादीमै विलय गराउन लागेकाले त्यस प्रवृत्ति विरोधी संगठन निर्माण गर्नुपर्ने भन्दै हिजो विप्लवलाई काँध थाप्नेहरुले अहिले साथ छाडेपछि उनको पार्टी विभाजन गर्ने अभियानमा धक्का पुगेकोबुधवार साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.